काठमाडौं महानगरमा अब घर बहाल अनिवार्य दर्ता गर्नुपर्ने

2 weeks ago 105

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत घर बहाल व्यवस्थालाई औपचारिक प्रणालीमा ल्याउने घोषणा गरेको छ। अब महानगरभित्र भाडामा लगाइएका घरजग्गा, संरचना तथा सम्पत्ति अनिवार्य रूपमा दर्ता गर्नुपर्ने भएको छ...

पुरा समाचार पढ्नुहोस