काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित झाडीमा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-२ स्थित अछाम होटलमा बैतडी पाटन नगरपाल...