कानुन निर्माणमा सरोकारवालाको पूर्व परामर्श र सहभागिता अपरिहार्य छ: सभामुख डीपी अर्याल

1 week ago 89
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन् । टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्...
पुरा समाचार पढ्नुहोस