कानुनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– भनसुनबाट टाढा रहनहोला

1 week ago 130

‘सोर्सफोर्स गर्ने प्रचलन जुन छ त्यसबाट चाहिँ सबै जना टाढा रहनुहोला । त्यो अन्याय गर्ने अरु कोही होइन, तपाईंहरूकै साथी हो । साथीले साथीलाई धोका दिने काम नगर्नुहोला,’ मन्त्री गौतमले भनिन् ।

पुरा समाचार पढ्नुहोस