कानुनमन्त्री गौतम र फ्रान्सकी राजदूतबीच भेट, सहकार्यका सम्भावनामा छलफल

4 weeks ago 372
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनि कोर्टेबलले शिष्टाचार भेट गरेकी छन्। बुधबार दिउँसो मन्त्रालयमा भएको उक्त भेटमा राजदूत कोर्टेबलले मन्त्री गौतमलाई जिम्मेवारी सम्हालेको अवसरमा बधाई त...
पुरा समाचार पढ्नुहोस