काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख तेस्रो साता जारी गरेका चार वटा महत्त्वपूर्ण अध्यादेशहरू कानुनी समयसीमाका कारण निष्क्रिय हुने संकटमा परेका छन्। विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, केही नेपाल ...