काभ्रे बस दुर्घटना: कारण पत्ता लगाउन छानबिन समिति गठन, मृतक ८ जनाको सनाखत

6 days ago 78

काठमाडौँ– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प...

पुरा समाचार पढ्नुहोस