काभ्रेपलाञ्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो

3 weeks ago 165
काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २:१५ बजे सडकबाट दुई सय मिटर तल खसेको...
पुरा समाचार पढ्नुहोस