काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेकी छिन् । आइतबार डंगोलले महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन् । उनले ...