कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको हो: उपसभामुख ठाकुर

3 weeks ago 80

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेका बेला उपसभामुख रुबी कुमारी ठाकुरले उक्त निर्णयको बचाउ गरेकी छन् । चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस...

पुरा समाचार पढ्नुहोस