काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको दोस्रो बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो। बैठक प्रारम्भ...