मान्म (कालीकोट) । कालिकोटको दुर्गम गाउँ पलाँतामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् । पलाँता गाउँपालिका-४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जना...