कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

6 days ago 218
मान्म(कालीकोट) । कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।  जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले ...
पुरा समाचार पढ्नुहोस