कालीगण्डकी र कोशी करिडोरका लागि सवा ६ अर्ब बजेट, दर्जनौँ किलोमिटर सडक कालोपत्रे गरिने

6 days ago 15
काठमाडौँ । सरकारले उत्तर–दक्षिण सडक सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले काली, कालीगण्डकी र कोशी करिडोरको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष यी तीन रणनीतिक सडक करिडोरका लागि रु ६ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ। ...
पुरा समाचार पढ्नुहोस