किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन

6 days ago 19
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानको पहिचान कार्य सम्पन्न गरी किसान परिचयपत्र वितरण सुरु गर्ने घोषणा गरेको छ । साथै रासायनिक मलको सहज आपूर्तिका लागि २७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४...
पुरा समाचार पढ्नुहोस