किसानले धानको बिउसमेत जोगाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण

6 days ago 42
काठमाडौँ । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य मिना सिंह रखालले धान रोपाइँको समयमा किसानहरूले आवश्यक बिउसमेत सुरक्षित राख्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय धान दिवसक...
पुरा समाचार पढ्नुहोस