काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु. १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात...