काठमाडाैं। कुमारी बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित प्रतिष्ठित बी एण्ड बी अस्पताल प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष स्वास्थ्य सेवा छुट प्रदान गर्ने सम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौता भएको छ। यस व्यावसायिक सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले ...