कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट: पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब (पूर्णपाठ)
6 days ago
22
काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन्।
उनले सार्वजनिक गरेको बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पूँजीगततर्फ ४