कुशल भुर्तेल एसियन गेम्स क्रिकेट छनोटका सर्वोत्कृष्ट खेलाडी घोषित

3 weeks ago 67

२५ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको 'प्लेयर अफ द सिरिज' घोषित भएका छन् । भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभ...

पुरा समाचार पढ्नुहोस