कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव-वन्यजन्तु द्वन्द्व

3 weeks ago 51
बाँके । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौँदेखि रहँदै आएको पानी अभावको समस्...
पुरा समाचार पढ्नुहोस