कृषकका लागि कृषि एम्बुलेन्स सुरुवाता गरौं : रास्वपा सांसद खनाल

4 weeks ago 88

२३ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले मान्छे बिरामी हुँदा एम्बुलेन्स आउने गरेको जस्तै किसानको खेलमा उब्जेको बाली बिरामी हुँदा पनि एम्बुल...

पुरा समाचार पढ्नुहोस