कृषि क्षेत्रमा कर्जा विस्तार ऋणात्मक, लागत नउठ्ने डरले हच्किन थाले लगानीकर्ता

3 weeks ago 74

काठमाडौं। सरकारी नीति र बजेटमा हरेक वर्ष आत्मनिर्भरता, उत्पादन वृद्धि र व्यावसायीकरणका नारा दोहोरिरहँदा कृषि क्षेत्रप्रतिको आकर्षण भने घट्दै गएको छ। बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा लगातार खुम्चिंदै गएको छ।

चालु आर्थि...

पुरा समाचार पढ्नुहोस