कृषि यान्त्रिकरणमा जोड दिंदै महालक्ष्मी २ को १० औं वडा सभा सुरु

1 hour ago 91

नारायण कुमार राई/धनकुटा, असार ५ । कृषि क्षेत्रको यान्त्रिकिकरणलाई प्राथमिकिकरण्मा राख्दै महालक्ष्मी नगरपालिका–२ को आर्थिक वर्ष २०८३/०८४ को १०औँ वडा सभा शुरु भएको छ।

वडा सभाले आगामी आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। व...

पुरा समाचार पढ्नुहोस