कृष्णबहादुर महरालाई धरौटीमा छोड्न विशेष अदालतको आदेश

2 days ago 70
काठमाडौं। विशेष अदालतले सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले भेपभित्र सुन तस्करीमा सघाए...
पुरा समाचार पढ्नुहोस