केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

2 weeks ago 48
पर्वत ।  फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् ।  कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागिरे जीव...
पुरा समाचार पढ्नुहोस