केराको बोट सुक्न थालेपछि किसान चिन्तित

3 weeks ago 116
म्याग्दी। जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन्। एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन्। केराखेती खबराका नागरिकको मुख्य आयस्रोत हो। अगुवा किसान सोवि...
पुरा समाचार पढ्नुहोस