कैदीलाई होटल लगेर मासु र बियर खुवाउने दुई प्रहरी सेवाबाट बर्खास्त

1 hour ago 41
काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय काटिरहेका एक कैदीलाई नियमविपरीत होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको फेला परेपछि दुई जना प्रहरी कर्मचारी बर्खास्तगीमा परेका छन्। गत जेठ १ गते केन्द्रीय कारागारमा रहेका कैदी अनुप भण्...
पुरा समाचार पढ्नुहोस