कैलालीमा घरको सिँढीमा युवती मृत भेटिइन्

1 day ago 100

२० असार, धनगढी । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा ...

पुरा समाचार पढ्नुहोस