कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

3 weeks ago 67
घोडाघोडी (कैलाली) । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ ।  करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रा...
पुरा समाचार पढ्नुहोस