कैलालीमा वन कर्मचारीको मनपर्दी: एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए…

3 weeks ago 112
धनगढी, कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी एक एकल महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो वन कार्यालयका कर्मचारीले भिरबाट खसालिदिएका छन्। डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले ‘वन अतिक्रमण’ हटाउने नाममा गरेको यस अमानवीय व्यवहा...
पुरा समाचार पढ्नुहोस