काठमाडौँ । कोशी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन क्षेत्रलाई केन्द्रमा राख्दै आपसी सहकार्य विस्तार गर्ने विषयमा दुई प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ। आज विराटनगरमा भएको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्...