विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई कामकाजमा खटाउने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले तामाङलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिने निर्णय गर...