कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि बहस सुरु, पक्ष–विपक्षबाट मिश्रित प्रतिक्रिया
3 weeks ago
50
विराटनगर : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सुरु भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने