काठमाडौं। नेपालमा हाल देशको पूर्वी क्षेत्र अर्थात् कोशी प्रदेशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ भने अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया ब...