कोशीको बजेट विवाद झन् पेचिलो : प्रदेशसभा बैठक तेस्रो पटक स्थगित

1 hour ago 57

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको वार्षिक बजेटमाथि सत्तापक्षभित्रै चुलिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।

बजेट संशोधन गर्ने मोडालिटीमा सत्तारुढ दलह...

पुरा समाचार पढ्नुहोस