काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको अवस्था देखिएको छ।
महाशाखाका अनुसार अहिले कर्णाली र स...