विराटनगर । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। सरकारले यस विषयमा सरोकारवाला तथा सर्वसाधारणसँग औपचारिक सुझावसमेत माग गरेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रा...