काठमाडौं । कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करणको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।
सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँग...