कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

3 weeks ago 633
जानकी (बाँके) । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी न...
पुरा समाचार पढ्नुहोस