काठमाडौं। मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन्। गत शनिबारदेखि सुरु भएको ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ शीर्षकको कार्यशाला आयोजना गरी कलाकारले चित्रण गरेका ...