क्यान्सरविरुद्ध महानगरको सक्रियता: १७ सय परीक्षणमा ६० जनामा एचपीभी संक्रमण

3 weeks ago 70
काठमाडाैं। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरमा सहभागी महिलाहरूमध्ये उल्लेख्य संख्यामा क्यान्सरको जोखिम हुनसक्ने संकेत देखिएको छ। महानगरले वीर अस्पतालसँगको प्राविधिक सहकार्यमा चैत १६ देखि वैशाख २१ गतेसम्म सञ्चालन गर...
पुरा समाचार पढ्नुहोस