सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य कसैको गौरवमय इतिहास मेट्न नभई त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन सुरु गरिएको स्पष्ट पारेका छन्। सुर्खेतमा आयोजित प्र...