काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिनु अनुचित भएको बताएका छन् । शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्...