काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जनाएको छ। मन्त्रालयका अनुसार भा...