काठमाडौँ । सवारी दुर्घटनापछि पीडितलाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्थाको उद्देश्य रकम जुटाउन नसक्ने व्यक्तिलाई जेल पठाउनु नभई पीडितलाई तत्काल राहत उपलब्ध गराउनु रहेको भन्दै सर्वोच्च अदालतले महत्वपूर्ण व्याख्या गरेको छ। पूर्ण इजलासले क्षतिपूर्ति, क...