क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका

2 weeks ago 40
टीकापुर। टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरू क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार सङ्कलन अभियान तीव्र पारिएको छ । क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार सङ्कलन र परीक्षण
पुरा समाचार पढ्नुहोस