काठमाडौं। खराब मौसमका कारण साढे दुई घण्टासम्म खेल अवरुद्ध भए पनि साविक उपविजेता फ्रान्सले जारी फिफा विश्वकप २०२६ मा आफ्नो बलियो यात्रा कायम राखेको छ। समूह चरणको आफ्नो दोस्रो खेलमा एसियाली प्रतिद्वन्द्वी इराकलाई ३-० को सोझो गोलअन्तरले स्तब्ध पार्दै फ्...