काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०८-...