वासिङ्टन डीसी। इरानी आक्रमणका कारण खाडी राष्ट्रहरूमा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि अमेरिकाले आफ्नो नियन्त्रणमा रहेको रोक्का इरानी सम्पत्ति प्रयोग गर्नेबारे गम्भीर गृहकार्य सुरु गरेको छ। अमेरिकाद्वारा सुरु भएको युद्धका कारण खाडी क्षेत्रका आफ्...